शेयर मार्केट

काठमाडौँ / सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरले आज (आइतबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन...