डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियान अन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।  बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे ।  चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका...