शेयर मार्केट

काठमाडौँ / श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता बराबरको आइपिओ...