अटो

काठमाडौं/  नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु बृद्धिले अपग्रेडेड र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी दिपल एस–७ एल सार्वजनिक गरेको छ । सात सय ५० भन्दा बढी बिक्री भइसकेको फ्युचरिस्टिक र प्रविधिले भरिएको दिपल एस ०७ को...