images
images

सिटिजन्स म्युचुअल फण्ड –२ ले गर्यो ८ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

सिटिजन्स म्युचुअल फण्ड –२ ले गर्यो ८ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • सिटिजन्स म्युचुअल फण्ड –२ ले गर्यो ८ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

    काठमाडौँ / सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको संचालन समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

    images
    images

    फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो फण्डले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । 

    साथै, लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार