
Enter your email address and we will send you a link to reset your password.
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य सुन्दर र मनोरम देख्न सकिन्छ । नल्लुको ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दर्शन गर्नेको...