Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको आइपीओ आगमी २८ गते दिउँसो बाँडफाँड गर्ने तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल...