images
images

माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट, १ लाख २० हजारबढीले पाए सेयर

माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट, १ लाख २० हजारबढीले पाए सेयर

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • माण्डु हाइड्रोपावरको आइपिओ बाँडफाँट, १ लाख २० हजारबढीले पाए सेयर
    images
    images

    काठमाडौँ / माण्डु हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । १ लाख २० हजार सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाद्वारा आइपिओ बाँडफाँट भएको हो ।

    मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आइपिओ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । आवेदन दिनेमध्ये कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । 

    कम्पनीले भदौ १० गते देखि १३ गते सम्म सर्वसाधारणको लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर प्रिमियम मूल्यमा निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ मा आइपिओ निष्कासन गरेको हो । सो आइपिओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार