Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला...