images
images

सजिलो ब्रोकरले पायो सदस्यता प्रमाणपत्र, ब्रोकर नम्बर कति ?

सजिलो ब्रोकरले पायो सदस्यता प्रमाणपत्र, ब्रोकर नम्बर कति ?

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • सजिलो ब्रोकरले पायो सदस्यता प्रमाणपत्र, ब्रोकर नम्बर कति ?

    काठमाडौँ / सजिलो ब्रोकर लिमिटेडले सोमबार ब्रोकर सदस्यता  पाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आधिकारीक रुपमा स्टक ब्रोकर नम्बर ९० को असोज २९ गते सदस्यता प्रदान गरेको हो ।

    images
    images

    कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै कम्पनीले नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायतमा आभार व्यक्त गरेको छ ।

    खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । यहि क्रममा सजिलो ब्रोकर पनि सञ्चालनमा आएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार