images
images

एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डले गरे २०.५० प्रतितश लाभांश घोषणा, कुनको कति ?

एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डले गरे २०.५० प्रतितश लाभांश घोषणा, कुनको कति ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • एनआईसी एसिया ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डले गरे २०.५० प्रतितश लाभांश घोषणा, कुनको कति ?
    images
    images

    काठमाडौँ / एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । 

    एनआईसी एशिया क्यापिटलको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र ब्यालेन्सड् फन्डले १० प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरिएको हो । 

    ग्रोथ फन्डले ८ करोड ७६ लाख ९६ हजार र ब्यालेन्सड्ले ७ करोड ५५ लाख रुपियाँ नगद लाभांशमा वितरण गर्न लागेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार