images
images

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म खरीद गर्न सकिन्छ ?

    काठमाडौँ / मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी लिना बिष्टको एक हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मिति (असोज २८) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई कम्पनीको सचिव कार्यालयमा पेश गर्न सक्नेछन् ।

    साथै, तोकिएको समयावभिधित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार