images
images

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो ।

    images
    images

    यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । कम्पनीले दिपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार