images
images

उन्नती सहकार्यले एफपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

उन्नती सहकार्यले एफपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • उन्नती सहकार्यले एफपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । 

    images
    images

    सेबोनले उन्नती सहकार्यलाई १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डले एफपीओ निष्काशनका लागि तयार गरिएको विवरण पत्र असोज २६ गते स्वीकृत गरेको कम्पनीले जनाएको छ । 

    यसर्थ, उन्नति सहकार्यले अब प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । अब, कम्पनीले छिट्टै एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार