काठमाडौँ / भदौ मसान्तसम्म मतदाता नामावली दर्ता गराएका र आगामी मंसिर १५ गतेभित्र १८ वर्ष पूरा हुने मतदाताहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ । निर्वाचन आयोगले...