काठमाडौँ / एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो इन्भेस्टर्स सर्कल सफलतापूर्वक सम्पन्न गरेको छ। हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त...