उपनिषद् दर्शनमा भनिएको छ, ‘जसमा जानेको छु भन्ने घमन्ड छ उसले केही जानेकै हुँदैन तर जसले जानेको छैन भन्ने गरेको छ उसले भने जानेको हुन्छ ।’ यो भनाईले मानविय जीवनमा ठूलो अर्थ राखेको छ ।...