मार्केट मुभमेन्ट

काठमाडौँ / विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, इँटाभत्ता तथा कारखानाबाट निस्केको धुवा, खराब फोहोर व्यवस्थापन र जङ्गलमा...