images
images

सुनको मूल्य प्रतितोला ४ सयले घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला ४ सयले घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • सुनको मूल्य प्रतितोला ४ सयले घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ नै घटेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार