मार्केट मुभमेन्ट

काठमाडौँ / कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिङ्क एण्ड विन’ अभियान सार्वजनिक गरेको छ ।  यो अभियानअन्तर्गत ग्राहकहरूले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको हो ।      ‘ड्रिङ्क एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी...