images
images

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ३५ हजार ४ सय रुपैयाँ निर्धारण भएको महासङ्घले जनाएको छ । 

    images
    images

    यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने १ लाख ३४ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य भने स्थिर भएको छ । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँ कायम गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार