Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित...