शेयर मार्केट

काठमाडौँ / चार ओटा बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया सुरु गरेका छन् । हकप्रद सेयर निष्कासन गर्नेमा दुई जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनी छन् ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी बृद्धि...