images
images

बिपिडब्लु लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

बिपिडब्लु लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • बिपिडब्लु लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५औँ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । 

    images
    images

    सभा होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको हो ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

    यस बुक क्लोजको आधारमा पुस १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार