शेयर मार्केट

काठमाडौँ / सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिक हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरिएको...