देश

सृष्टिका बुबा हुन् जगदीशप्रसाद यादव । अहिले दुईदिनदेखि यादव त्रिशुलीको किनारमा हेरिरहेका छन् । मुग्लिङ नारायणगढ सडकखण्ड सिमलतालमा छोरी चढेको बस पहिरोमा परेपछि यादव छोरी खोज्न आइपुगेका छन् । यादवका आँखा झरि जस्तै बगेको छ ।  कलैया...