images
images

‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने, सम्पूर्ण तयारी पूरा

‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने, सम्पूर्ण तयारी पूरा

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • ‘नेपाल सत्कार दिवस २०२४’ माघ २ गते हुने, सम्पूर्ण तयारी पूरा

    काठमाडौँ / होटल संघ नेपालले माघ २ गते ‘नेपाल सत्कार दिवस २०२४’ मनाउने जनाएको छ । 

    images
    images

    माघ २ गते मंगलबार काठमाडौँमा आयोजना गर्ने नेपाल सत्कार दिवसको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको हो । 

    संघको अनुसार देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लागेको उक्त दिवसमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीहरु बारे प्रस्तुति रहने छ । 

    ५८ वर्षअघि विधिवतरुपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा Nepal Yearbook 2024 र E-Learning Platform मार्फत दक्ष कामदार उत्पादन सम्बन्धी इलष्लिभ त्चबष्लष्लन एबअप को पनि सार्वजनिक हुनेछ । 

    साथै कार्यक्रममा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरु सम्मानित हुने छन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशैभरिका होटल स्वसायीहरु लगायत स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सत्कार गरिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार