images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा, शाखा सङ्ख्या २७४ पुग्यो

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा, शाखा सङ्ख्या २७४ पुग्यो

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा उदयपुरको घुर्मीमा, शाखा सङ्ख्या २७४ पुग्यो

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा स
    सञ्चालनमा ल्याएकोे हो । 

    images
    images

    बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे । यस नयाँ शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए ।  

    मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार