images
images

सुनको भाउ उच्च अङ्कले बढ्यो, कति पुग्यो ?

सुनको भाउ उच्च अङ्कले बढ्यो, कति पुग्यो ?

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • सुनको भाउ उच्च अङ्कले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य आकाशिएको छ । साताको सुरुवातमा उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा पछिल्लो केही दिनमा सामान्य गिरावट आएको भए पनि आज उच्च अंकले बढेको हो ।

    images
    images

    बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर आज १ लाख ५७ हजार १ रुपैयाँ पुगेको छ । एकै दिन सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । 

    यता, चाँदीको मूल्य पनि प्रतितोला १ हजार ९ सय १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ९ सय १५ रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार