images
images

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा बालगोपाल वैद्य

एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा बालगोपाल वैद्य

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा बालगोपाल वैद्य

    काठमाडौँ / एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य चयन भएका छन् । गत विहीबार बसेको सञ्चालक समितिको ३६० औं बैठकले बैद्यलाई अध्यक्ष चयन गरेको हो ।

    images
    images

    अध्यक्ष बैद्यले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएको छन् । 

    विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेको डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनि बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार