images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति छ आज ?

    काठमाडौँ / शुक्रबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ६० पैसा र बिक्री मूल्य १३४ रुपैयाँ २० पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरलगायत केही मुद्राको भाउ घटिरहेको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिद दर १४९ रुपैयाँ ०७ पैसा र बिक्री दर १४९ रुपैयाँ ७४ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा तोकिएको छ । 

    यसैगरी, अष्ट्रेलियन एक डलरको खरिदमा ९१ रुपैयाँ १५ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५६ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार