images
images

NEV Nepal सँग विद्युतिय सवारी किन्दा कामना सेवा विकास बैकले सुलभ ब्याजदरमा कर्जा दिने

NEV Nepal सँग विद्युतिय सवारी किन्दा कामना सेवा विकास बैकले सुलभ ब्याजदरमा कर्जा दिने

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • NEV Nepal   सँग विद्युतिय सवारी किन्दा कामना सेवा विकास बैकले सुलभ ब्याजदरमा कर्जा दिने

    काठमाडौं / कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराएको छ । बैंकको उद्देश्य  अनुसार Nev Nepal Pvt. Ltd  सँग यहि  भदौ २६ गते मङ्गलबार एक सम्झौता भएको छ ।
     
    सम्झौतामा कामना सेवा विकास बैंककातर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र NEV Nepal  को तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    images
    images

     
    उक्त सम्झौता पश्चात NEV Nepal  का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार