काठमाडौँ / मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।  सोमबार छापावाल सुन प्रतितोला १ लाख...