काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारितका लागि सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असोज २३ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे...