Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल राष्ट्र बैंकले गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यबृद्धि) ४.८२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । प्रदेशगत रूपमा भने असोजमा सबैभन्दा बढी...