शेयर मार्केट

काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ...