images
images

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौता

    काठमाडौँ / बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ साल फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

    images
    images

    यी दुई कम्पनीबीच १ बराबर शून्य दशमलव ८५३५ को अनुपातमा मर्जरका जाने अन्तिम सम्झौता भएको हो । अन्तिम सम्झौता गरी नेपाल राष्ट्र बैंकसँग अन्तिम सहमति मागिसकेको यी कम्पनीहरूल राष्ट्र बैंकको स्वीकृतिपछि एकिकृत कारोबारको मिति तय गर्नेछन् । हाल बिपिडब्लु लघुवित्तको चुक्तापूँजी ३ करोड रूपैयाँ रहेको छ भने सामुदायिक लघुवित्तको १४ करोड ५२ लाख रूपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार