images
images

माथिल्लो मैलुङ खोलाको आइपीओ कतिमा होला पहिलो कारोबार ?

माथिल्लो मैलुङ खोलाको आइपीओ कतिमा होला पहिलो कारोबार ?

बिहिवार, कार्तिक ९ २०८०
बिहिवार, कार्तिक ९ २०८०
  • माथिल्लो मैलुङ खोलाको आइपीओ कतिमा होला पहिलो कारोबार ?
    images
    images

    काठमाडौं / माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गरेको थियो ।

    कम्पनीको आईपीओ बाँडफाँट पश्चात् कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपैयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावन छ । पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ भने त्यस पश्चात् कम्पनीको कारोबार नियमित सेसनमा जाने छ ।

    पहिलो शेयर कारोबारको लागि नेप्सेले कम्पनीको वास्तविक प्रति शेयर नेट्वर्थ देखि त्यसको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार