शेयर मार्केट

काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात आज बिहिबार शेयर बजार सामान्य अङ्कले बढेर बन्द भएको छ ।  आज शेयर बजार नेप्से परिसूचक ६.०१ अंकले बढेर २ हजार ९७४ को विन्दुमा कायम भएको छ ।  हिजो अर्थात...