Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित...