Enter your email address and we will send you a link to reset your password.
प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उनले ज्ञानेन्द्रमाथि जनताले आशंका गरे पनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको दावी...