images
images

सिक्किमसम्म मनसुन आइपुग्यो, एघार दिनपछि नेपाल आइपुग्ने

सिक्किमसम्म मनसुन आइपुग्यो, एघार दिनपछि नेपाल आइपुग्ने

शनिवार, जेठ १९ २०८१
शनिवार, जेठ १९ २०८१
  • सिक्किमसम्म मनसुन  आइपुग्यो, एघार दिनपछि नेपाल आइपुग्ने

    काठमाडौँ /  जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । 

    images
    images

    विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । 

    नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।  

    यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार