देश

काठमाडौँ / नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।  गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका...