देश

काठमाडौँ / लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । लगानी बोर्डले नेपालको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । बोर्डको अध्यक्षमा...