images
images

सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घट्दा महँगियो चाँदी

सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घट्दा महँगियो चाँदी

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घट्दा महँगियो चाँदी

    काठमाडौँ / सुनको भाउ रेकर्ड मूल्यबाट सामान्य घटे पनि चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो ।

    images
    images

    बुधबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ । 

    यता, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ७ सय ९५ रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार