देश

कास्की / अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था...