images
images

नेपाल लाइफ इन्स्योरेन्सले हेटौँडामा किन्यो १७ करोड ८९ लाखको भवनसहितको जग्गा

नेपाल लाइफ इन्स्योरेन्सले हेटौँडामा किन्यो १७ करोड ८९ लाखको भवनसहितको जग्गा

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • images
    images
    नेपाल लाइफ इन्स्योरेन्सले हेटौँडामा किन्यो १७ करोड ८९ लाखको भवनसहितको जग्गा
    images
    images

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौँडामा भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि रष्ट्रिेसन शुल्क ७९ लाख ५१ हजार ५ सय रुपैयाँ गरी कुल १७ करोड ८९ लाख ५१ हजार ५ सय रुपैयाँ बराबरको उक्त भवनसहितको जग्गा कार्तिक १४ गते खरिद गरेको हो । 

    images
    images

    नेपाल बिमा प्राधिकरणबाट प्राप्त स्वीकृति बमोजिम मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका४ स्थित उक्त भवनसहितको जग्गको क्षेत्रफल ६० धुर रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार