images
images

अन्नपूर्ण केबलकार र प्रभु बैंकबिच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

अन्नपूर्ण केबलकार र प्रभु बैंकबिच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

बुधवार, जेठ २३ २०८१
बुधवार, जेठ २३ २०८१
  • अन्नपूर्ण केबलकार र प्रभु बैंकबिच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

    images
    images

    उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार