images
images

प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता, स्वदेशमै रोजगारीको सिर्जना गर्ने

प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता, स्वदेशमै रोजगारीको सिर्जना गर्ने

सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता, स्वदेशमै रोजगारीको सिर्जना गर्ने

    काठमाडौँ / प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता भएको छ । 

    images
    images

    बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal” नामक परियोजनाका लागि सम्झौता भएको हो । 

    उक्त सम्झौता पत्रमा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलर ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहँुच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार