शेयर मार्केट

काठमाडौँ / मध्य भोटेकोशी जलविद्युत कम्पनीले आगामी पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनी मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते १२औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा...